सम्पर्कबिहिन किशुम महर्जन स्थानिय जेलमा , नेपाल पठाउने तयारी

निरेम अपडेट
२८ माघ २०८० २३:०८

-बिपिन अर्याल
कुवेत/ कुवेतमा सोमवारदेखि सम्पर्कबिहिन किशुम महर्जन कुवेतको स्थानिय जेलमा रहेको जानकारी प्राप्त भएको छ । कम्पनि श्रोतका अनुसार छुट्टिको दिनमा स्थानिय कानुनद्वारा बर्जित कार्यमा संलग्न रहेको हुदा स्थानिय प्रहरिले पक्राउ गरि नेपाल पठाउने तयारी गरेको बुझिएको छ ।

कुवेतमा नेपालीको बाहुल्याता बढे सगै स्थानिय कानुनद्वारा बर्जित कार्यमा होमिएर डिपोट हुनेको संख्या बढ्दो छ । यस बिषयमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।