कुवेतमा एक नेपाली महिलाले गरिन् आत्महत्या

निरेम अपडेट
६ वैशाख २०८१ २१:३६

राज मल्ल / कुवेतमा चितवनकी दिल कूमारी मोक्तान घिसिङले आत्महत्या गरेकी छीन । मगलवार अप्रील १६ तारिखका दिन जाहारा स्थित स्पोन्सरकै घरमा झुण्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको दूतावास श्रोतले जनाएको छ ।

घरेलुकामदारको रुपमा उनि १ बर्ष १० महीना पहीला मात्र अन्यबाटो हुदै कुवेत आएकि थिइन । पार्थिव शरिरलाई पोस्टपाटमको लागी हस्पिटल लगिएको छ भने घटना वारे स्थीनिय प्रहरीले अनुसन्धान जारि राखेको छ ।