एनआरएनए कप २०२४ आउदो अप्रिल २५-२६ मा

निरेम अपडेट
७ वैशाख २०८१ ३:४५

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद कुवेतले “एनआरएनए कप २०२४” आउदो अप्रिल २५-२६ मा आयोजना गर्ने जनाएको छ ।

रमादानको विषेश कारणले गर्दा प्रतियोगिता ढिलो भएको हुदा र बढ्दो गर्मिका कारण साझको समयमा खेल खेलाउने तयारी गरिएको एनसिसि कुवेतका उपाध्यक्ष तथा खेलकुद बिभाग प्रमुख बिकास सिंह ठकुरीले जानकारी दिएकाछन ।

भोलि दिउसो सुकसभा मैदानमा टाइसिट सार्वजनिक गरिने जनाउदै सम्पूर्ण फूटवलटिमहरुलाई टिम दर्ताको लागि अनुरोध गरिएको छ ।

थप जानकारी –
टाइसिट – भोलि दिउसो सुकसभा
दर्ताशुल्क – २० केडी मात्र

प्रथप पुरस्कार – ३०१ केडी , टफि मेडल , प्रमाणपत्र
दितिय पुरस्कार – १७५ केडी टफि मेडल , प्रमाणपत्र
स्थान – सुकसभा फाहेल
समय – ५ बजे बेलुकी

सम्पर्क – 60767749