अन्तराष्ट्रीय खबर

spot_img

इजरायलमा ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रै नेपाल पठाउने तयारी

काठमाण्डौ / इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव केही दिन भित्रमा नेपाल ल्याइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको...

इजरायलबाट फर्किन चाहन्छन् ३५० बढी नेपाली विद्यार्थी

काठमाडौं : परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका ३५० बढी नेपाली विद्यार्थी फर्कन इच्छुक रहेको बताएको छ ।  इजरायलको तेल अबिबस्थित नेपाली राजदुतावासले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर इजरायलमा रहेका ३५० जना...

अवैधानिक रूपमा अमेरिका छिर्न खोज्ने ४९ नेपाली टर्कीबाट फिर्ता

काठमाडौँ | अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत...

इजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो

काठमाडौँ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।   ईजरायलमा...

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् !

 इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् । बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक...

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, अधिकांश सुदूरपश्चिमका

काठमाडौं । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको...

इजरायल अपडेट : आतङ्ककारी हमलाका घाइतेमध्ये दुई नेपाली अस्पताल भर्ना

काठमाडौँ । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे...

डिभी २०२४ का विजेतालाई भोलिदेखि भिसा, नेपालीलाई आगामी २ महिना १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबर १  देखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन...
spot_img
निरेम प्रोडक्सन