कुवेत/ लोकल अपडेट

spot_img

श्रमिकको हक हित नै पहीलो प्राथमिक्ता – नवनियूक्त राजदूत घनश्याम लम्साल

कुवेत/ कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार...

कुवेतको जेलमा ५७ जना नेपाली

काठमाडौं । कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ५७ नेपाली कुवेतका विभिन्न जेलमा छन्...

एनआरएनए कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि ११ लाख ८० हजार सहयोग रक़म संकलन

कुवेत - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८० हजार बढी सहयोग गरिने...

अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा

काठमाडौँ | औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम...

कुवेतबाट प्युठानकी तुलसा जिसीको उद्धार

कुवेत- कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली...

कुवेतमा व्यक्तिगत (Individual) भिषा प्रमाणीकरण बन्द , गर्दा मेनवार ब्यवसायी मोटाउने खेल शुरु

जे एन थारु -: कुवेत बिगत एकदशक भन्दा बढी समय देखि कुवेत नेपालिहरुको रोजगारी उत्तम गन्तव्य बन्दै छन, जहाँ प्रवासी नेपालिहरुको हक हितको लागि नेपाल सरकारको नियोग `नेपाल एमबेसी...

यात्रि टिम कुवेतद्वारा देउसि भैलोको दक्षिणा भूकम्प पिडीतलाई

यात्रि टिम कुवेतले देउसि भैलोबाट संकलित दक्षिणा भूकम्प पिडीतलाई सहयोग गरेको छ । टिमले ५१ ०००/- ( एकाउन्न हजार ) आर्थिक सहयोग गरेको हो । नव गठनको तयारीमा रहेको...

कुवेतमा भलिवल प्रतियोगिता हुँदै

कुवेत /दिपावलीको पावन अवसरमा जयलुकास एक्सचेन्ज कुवेतको आयोजनमा, यहीँ मिति १७ नोभेम्बरका दिन मैत्री पुर्ण भलिबल प्रतियोगिता हुने भएको छ। कुवेतमा रोजगारिका लागि आएका प्रवासी नेपालीहरुलाई लक्षित गरेर भलिवल...
spot_img
निरेम प्रोडक्सन