Homeकुवेत/ लोकल अपडेटकुवेत बक्स अफिसमा नभेम्बर २ बाट “ भष्मे डन “ प्रदशन हुने

कुवेत बक्स अफिसमा नभेम्बर २ बाट “ भष्मे डन “ प्रदशन हुने

कुवेत / कुवेतमा नेपाली कथानक चलचित्र “भष्मे डन “प्रदशन हुने भएको छ । सेभेन सिस ईन्टरटेन्मेन्ट र निरेम प्रोडक्सनको संयूक्त सहकार्यमा कुवेतमै पहीलो पटक बक्स अफिसमा नेपाली चलचित्रले स्थान पाएको छ ।

खैतान स्थित “OZONE CINEMA KHAETAN -TRIO MALL “ मा नोभेम्वर २ देखि ८ तारिक सम्म दिनको चार सो लाग्ने छ । पशुपति प्रसादको सफलता पछि निर्मित पशुपति प्रसाद २ “भष्मे डन “ नेपाल लगायत विश्वभर सफलताका साथ प्रदर्शन भैरहेको छ ।

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: