Homeकुवेत/ लोकल अपडेटकुवेतमा सम्पर्कबिहिन प्रकाश गौतम अस्पतालमा

कुवेतमा सम्पर्कबिहिन प्रकाश गौतम अस्पतालमा

गत नोभेम्बर तारिख आईतवार देखि सम्पर्क बिहिन भए भनिएका प्रकाश गौतम सम्पर्कमा आएका छ्न। उनको आफन्तले दिए अनुशार प्रकाश गौतम सोयख स्थित मानसिक अस्पतालमा रहेको र आफुले भेट गरेको बताएका छ्न। उनलाई मुर्गाफबाट सम्पर्क बिहिन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पतालमा पुर्याएको बुझिएको छ।

गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका थिए भने भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएका थिए ।

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: