Homeकुवेत/ लोकल अपडेटकुवेतमा भलिवल प्रतियोगिता हुँदै

कुवेतमा भलिवल प्रतियोगिता हुँदै

कुवेत /दिपावलीको पावन अवसरमा जयलुकास एक्सचेन्ज कुवेतको आयोजनमा, यहीँ मिति १७ नोभेम्बरका दिन मैत्री पुर्ण भलिबल प्रतियोगिता हुने भएको छ।

कुवेतमा रोजगारिका लागि आएका प्रवासी नेपालीहरुलाई लक्षित गरेर भलिवल प्रतियोगिताको आयोजना गरेको र उक्त प्रतियोगिताबाट बिजय हुने पहिलो,दोस्रो र तेस्रो हुने समुहलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरीनेछ।

प्रतियोगिता १० वटा टिमले भाग लिने छ। खेल कुवेतको महाबुल्ला स्थित -महाबुल्ला झाडी भलिबल ग्राउन्ड बल्क २ मा हुनेछ ।

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: