नेपाली दूतावास कतारले व्यक्तिगत घटना दर्ता गर्न सुरु गर्यो

निरेम अपडेट
२७ फागुन २०८० ०:१५

कतारस्थित नेपाली दूतावासले व्यक्तिगत घटना दर्ता गर्न सुरु गरेको छ ।गएको मंगलबार बाट दूतावासले घटना दर्ता गर्न सुरु गरेको हो ।

यो संगै अब कतारमै बसेर जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता गर्न सकिने भएको छ ।