नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हरायो

निरेम अपडेट
१६ फागुन २०८० १४:५८

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको छ ।