दुवईमा अर्घाखाँचीकी एक चेलीको दु:खद निधन: घटना रहस्यमय

निरेम अपडेट
२७ चैत २०८० १:२१

दुवईमा अर्घाखाँचीकी एक चेलीको दुखद निधन भएको छ। झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार दु:खद निधन हुन् पुगेको बुझीएको छ।

अन्दाजी २८/२९ बर्षिया मृतक राधा घिमिरेको घटना गम्भीर र रहस्यमय रहेको दुवई प्रहरी ले जनाएको छ। घटना को सुष्म रुपमा सत्य तथ्य अनुसन्धान भईरहेको बुझीएको छ।यद्वापी घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ।

arghakhanchibulletin.com